कात्तिक २४, २०८० शुक्रबार

सुर्खेत २४ कात्तिक ः तिहार नजिकिएसँग सुर्खेतको वीरेन्द्रनगर–६ वीरेन्द्रचोकमा तिहारका लागि पूजाको सामग्री किनमेल गर्दै सर्वसाधारणहरुको भीड । तस्बिरः सुरेश आचार्य÷रासस