कात्तिक २४, २०८० शुक्रबार

कञ्चनपुर, २४ कात्तिक ः शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थित सनबोरा नदीमा बिहानै माछा मार्नका लागि जाल थाप्दै गरेका थारु समुदायका महिला । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस