कात्तिक २५, २०८० शनिबार

भरतपुर,२५ कात्तिक : चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरमा फूलखेती अभियानले सामूहिक रुपमा लगाएको सयपत्री फूल टिप्दै महिलाहरु । खेतीको तिहार लागेसँगै बजारमा फूलको माग बढेको छ । तस्बिरः कृष्ण आचार्य /रासस