कात्तिक २५, २०८० शनिबार
भक्तपुर, २५ कात्तिक : भक्तपुर नगरपालिका–४ तालाको पोर्टरीस्क्वायरमा पुस्तौँदेखि माटोका भाडा बनाउँदै आएका प्रजापति समुदायका स्थानीय तिहारका लागि तयार पारिएका माटाका भाँडा सुकाउँदै । तस्बिर ः रमेश गिरी/ रासस
माघ २३, २०८१ बुधबार