कात्तिक २५, २०८० शनिबार
भक्तपुर, २५ कात्तिक : भक्तपुर नगरपालिका–४ तालाको पोर्टरीस्क्वायरमा पुस्तौँदेखि माटोका भाँडा बनाउँदै आएका प्रजापति समुदायले तिहारका लागि तयार पारिएका माटोको भाँडा चिम्नीमा पोल्दै । तस्बिर ः रमेश गिरी / रासस
माघ २३, २०८१ बुधबार