काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरमा शनिबार आयोजित घर–घरमा माओवादी, जन–जनमा माओवादी, जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस