कात्तिक २५, २०८० शनिबार

नारायणगढ,२५ कात्तिक ः चितवनको कालिका नगरपालिका- १ लङ्कालाइनमा सयपत्री फूलको माला उन्दै स्थानीय महिलाहरु । यहाँ एकै स्थानमा तीन बिगाह क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तस्बिरः सनद अधिकारी/ रासस