तनहुँ १ मङ्सिर ः व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा निर्माण गरिएको भ्यू टावरबाट सूर्योदय हेर्ने प्रतीक्षामा रहेका आन्तरिक पर्यटकहरु । जाडो समयमा कुहिरोले ढाकेको दृश्य र सूर्योदय हेर्न पर्यटकहरु बिहान सबेरै मानुङकोट पुग्ने गर्दछन् । तस्बीर ः सानेबहादुर नेपाली÷रासस