मंसिर १, २०८० शुक्रबार

देउखुरी १ मङ्सिर ः घोराही उपमहानगरपालिका–६ का किसान खेतबाट धान बिक्री गर्दै । घरमा राख्दा कीरा र मुसाको डर हुने भएकाले खेतबाट धान बिक्री गरेको उनीहरू बताउँछन् । तस्बिर ः रञ्जिता अधिकारी÷रासस