मंसिर १, २०८० शुक्रबार

दाङ, १ मङ्सिर ः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गृह जिल्ला दाङमा आफू बस्दै आउनुभएको घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलबासीसँग शुक्रबार बिहान छलफल गर्दै । तस्बिर ः कुलदीप न्यौपाने÷रासस