मनाङ, २ मङ्सिर : अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै साईकल यात्रामा माथिल्लो मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे परिवार । दामन, सौराहा हुँदै साईकलमै यहाँ आइपुगेको उनिहरु बताउँछन् । तस्बिर : नवीन लामिछाने / रासस