मंसिर ३, २०८० आइतबार

महेन्द्रनगर (धनुषा), ३ मङ्सिरः छठ पर्व मनाउन  व्यवस्थापन गरिएको  जनकपुरधामस्थित धनुषसागर पोखरी । आज परेको छठ पर्व मनाउन जनकपुरस्थित गङ्गासागर, धनुषसागर, तलाउ, पोखरीहरुमा प्रत्येक वर्षझै यसवर्ष पनि  सरसफाइ गरी   झिलिमिली बत्तीले नवदुलही झै सिँगारिएको छ । तस्बिरः निरञ्जनकुमार साह÷रासस