मंसिर ३, २०८० आइतबार

भरतपुर,३ मङ्सिरः चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित डोडेमा लटरम्म फलेको सुन्तला । किसानले सुन्तला पाकेपछि पृथ्वीराजमार्गको फिस्लिङमा लगेर बिक्री गर्ने गर्छन् । तस्बिरः कृष्ण आचार्य÷रासस