मंसिर ४, २०८० सोमबार
भक्तपुर, ४ मङ्सिरः छठ पर्वको अन्तिम दिन सोमबार भक्तपुरको कमलपोखरीमा पूजाआजा गर्दै व्रतालु भक्तजन । आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरेसँग छठ पर्व सकिएको छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
माघ २३, २०८१ बुधबार