मंसिर ५, २०८० मंगलबार
गोरखा, ५ मङ्सिर ः गोरखा नगरपालिका–१३ देउराली स्थित बैटारीमा सुरु गरिएको अकबरे खुर्सानीको व्यावसायिक खेती । स्थानीय कृषक जीतवहादुर भट्टले करिब १०३ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती सुरु गर्नुभएको हो । तस्बिर ः दीपक श्रेष्ठ÷रासस
माघ २३, २०८१ बुधबार