मंसिर ५, २०८० मंगलबार

किमाथाङ्का, (सङ्खुवासभा), ५ मङ्सिर ः सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु बेश क्याम्पनजिकै रहेको हिमश्रृखला र तादोशा आसपासको दृष्य । यो समुन्द्री सतहबाट ४चार हजार एक सयको उचाइमा पर्दछ । तस्बिर ः भविन कार्की÷रासस