मंसिर ५, २०८० मंगलबार
सुर्खेत ५ मङ्सिर ः ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो वीरेन्द्रनगरको प्रमुख पर्यटकीय क्षेत्र हो भने सिंजा राज्य हुने बेलाको प्रशासनिक केन्द्रसमेत भनेर चिनिन्छ । तस्बिरः सुरेश आचार्य÷रासस
माघ २३, २०८१ बुधबार