दाङ, ५ मङ्सिर ः दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित सशस्त्र प्रहरी वल, नेपाल नं २९ गण हेडक्वाटर ज्वालामाई गण परिसर राप्ती नदी किनारामा रहेको फलामको डुङ्गा । करिब चालीस वर्ष पहिले भालुवाङमा राप्ती नदी पूल निर्माण गर्न भारतीय कम्पनीले समान वारपार गराउन ल्याइएको उक्त डुङ्गा अझैपनि गण परिसरमा देख्न सकिन्छ । तस्विरः कुलदीप न्यौपाने÷रासस