डुम्रे, ५ मङ्सिर ः लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ (एमडि ३२५) नेपालको पत्रकार सम्मेलन । तनहुँको सदरमुकाम दमौलीमा दोस्रो क्याबिनेट बैठक हुने सम्बन्धमा पत्रकारलाई जानकारीका लागि पत्रकार सम्मेलन गरिएको हो । क्याबिनेट बैठकमा नेपालभरबाट करिब एक हजार पाँच सय लायन्सको उपस्थिति रहनेछ । तस्बिर ः मिला दरै÷रासस