मंसिर ५, २०८० मंगलबार

काठमाडौँ, ५ मङ्सिर ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हेल्भेटास स्वीस इन्टरकोपरेसनकी अध्यक्ष रेगुला राइट्जले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटरमा शिष्टचार भेट गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस