मंसिर ६, २०८० बुधबार
दमौली, ६ मङ्सिर ः तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा अवस्थित आँबुखैरेनी अस्पतालको उपचार कक्ष । स्वास्थ्य चौकीको स्तरोन्नति गरी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि अस्पताल सञ्चालन गरेको हो । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस
माघ २३, २०८१ बुधबार