मंसिर ६, २०८० बुधबार

सुर्खेत ६ मङ्सिर ः सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका मङ्गलबार आयोजना गरिएको गुनासो व्यवस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालयको क्यूआर कोड प्रयोगको समुद्घाटन गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकाल । तस्बिर ः सुरेश आचार्य÷रासस