मंसिर ६, २०८० बुधबार

भरतपुर,६ मङ्सिर ः चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा व्यावसायिक रुपमा लगाइएको तरकारी काउली गोडमेल गर्दै किसान ।  किसान मोहमद नविहसन मियाँले भाडामा जग्गा लिएर छ बिघामा तरकारी खेती गर्नुभएको छ । तस्विरः कृष्ण आचार्य÷रासस