गोरखा, ६ मङ्सिर ः गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्ममा उत्पादित दूधले बजार नपाएपछि गाईलाई खुवाउन भाडामा खन्याइँदै । किसान भीमसेन बस्नेतले सञ्चालन गर्नुभएको उक्त फार्ममा ५८ वटा दुहुना र ५४ वटा व्याउने गाई रहेका छन् । तस्बिर ः दीपक श्रेष्ठ÷रासस