मंसिर ६, २०८० बुधबार

म्याग्दी, ६ मङ्सिर ः मुस्ताङको थासाङ गाउँपालिका–३ लेते स्थित कालोपत्र सडकमा मानापाथी हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । बेनी–जोमसोम सडक अन्तर्गत पर्ने लेते र कालापानी क्षेत्रबाट मानापानी हिमाल र धौलागिरि आईसफलको नजिकबाट दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर ः सन्तोष गौतम÷रासस