मंसिर ६, २०८० बुधबार

नारायणगढ, (चितवन) ६ मङ्सिर ः चितवनको रत्ननगर नगरपालिका–१६ हात्तीगाडेमा व्यावसायिक रुपमा पालिएका गाई । कृषक युवराज थापाले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको गोठमा हाल ४५ वटा गाई रहेका छन् । तस्बिर ः सदन अधिकारी÷रासस