मंसिर ६, २०८० बुधबार

गण्डकी, ६ मङ्सिर ः पर्यटकीय सहर पोखराको फेवा तालमा देखिएको आन्तरिक पर्यटकको भीड । अहिलेको पर्यटकीय याममा पोखरा र आसपासका गन्तव्यमा पर्यटकको आवागमन बढेको छ । तस्बिर ः रामबहादुर थापा÷रासस