कास्की, ६ मङ्सिर : कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मिटर अग्लो कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा । पछिल्लो समय सिक्लेस हुँदै पुग्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको यो पहाडमा सवारीसाधन र बिजुली पुग्न नसकेकाले इन्धनको मुख्य स्रोत दाउरा नै हो । तस्बिर : एकराज पाठक/रासस