कञ्चनपुर, ६ मङ्सिर ः शुक्लाफाँटा नगरपालिका ४ असैना स्थीत पिपलाडी स्वास्थ्य चौकीले सञ्चालन गरेको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई पोषण सामग्री वितरण गर्दै नगर उपप्रमुख कल्पना पन्त । सेन्टरमा सुत्केरी भएका ४५ बढी महिलालाई पोषणयुक्त सामग्रीका रुपमा जनही एक क्रेट अण्डा र एक किलो घ्यू निःशुल्क रुपमा वितरण गरिएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस