मंसिर ६, २०८० बुधबार

काठमाडौँ ६ मङ्सिर ः काठमाडौ शंखधर उद्यानमा पद्मरत्न लुमन्ति गुथिले आयोजना गरेको राष्ट्रिय विभूति शंखधर साख्वा दिवस कार्यक्रममा बुधबार मन्तव्य राख्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल । तस्बिर ः हरिराम भेटुवाल