मंसिर ६, २०८० बुधबार

दाङ, ६ मङ्सिर ः दाङको घोराही उपमहानगरपालिका- १७ कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा । जलेवाको मुख्य आहारा माछा भएकाले यिनिहरु नदी, जलाशय नजिक बस्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने÷रासस