मंसिर ६, २०८० बुधबार

जानकी (बाँके), ६ मङ्सिरः बाँकेको कोहलपुर नगरपालिका- ११ लोकनगरस्थित गन्धर्व टोलका ४४ वर्षीय कमल गन्धर्व नेपालगन्जको कारकाँदो टोलमा लोक भाका सुनाउँदै । तस्बिरः रुपनी जि एम/रासस