मंसिर ७, २०८० बिहिबार
दमौली, ७ मङ्सिरः एकादशीका अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी–८ हिलेटार नजिकै शिव मन्दिर र सेती नदीमा तार्नका लागि तयार गरिएको फूलको तोरण । एकादशीमा नदीमा फूलको तोरण तार्ने प्रचलन छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस
असार ४, २०८२ बुधबार