मंसिर ७, २०८० बिहिबार

बेनी, ७ मङ्सिर ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको कुनौटादेखि माछखर्क बस्ती जोड्ने पदमार्गलाई श्रमदान र सहयोग जुटाएर निर्माण गर्दै स्थानीयवासी । तस्बिरः कमल खत्री/रासस