मंसिर ७, २०८० बिहिबार
सुन्दरहरैँचा , ७ मङ्सिरः मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँमा हरिबोधिनी तथा ठूलो एकादशीमा तुलसीको मठमा पूजा आराधना गर्दै भक्तजन । हरिबोधिनी एकादशीमा भगवान् विष्णुको पूजा आराधना र तुलसीको विवाह गरी मनाइन्छ । तस्बिर ः मणिराम दाहाल ÷रासस
माघ २३, २०८१ बुधबार