दाङ, ८ मङ्सिर ः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायत देउखुरी उद्योग वाणिज्य सङ्घ लमहीले शुक्रबार आयोजना गरेको लोपोन्मुख कुसुण्डा जातीको उदयराज आलेले तयार गर्नुभएको वृत्तचित्रको बिमोचन कार्यक्रममा सहभागी हुँदै । तस्बिर ः कुलदीप न्यौपाने÷रासस