मंसिर ८, २०८० शुक्रबार

भरतपुर,८ मङ्सिर ः  चितवनको रामपुरमा अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको झाडी शुक्रबार बिहान सरसफाइ गरिदै । भरतपुर महानगरपालिकाको आयोजनामा जिल्लाका सबै सरोकारवालाले रङ्गशालाको झाडी सरसफाइ गरेका हुन् ।  तस्बिरः कृष्ण आचार्य÷रासस