भरतपुर,८ मङ्सिर ः चितवनको रामपुरमा अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सरसफाइ कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल । सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेसँगै महानगरपालिका निर्माणको काम अघि बढेको हो । तस्बिर ः कृष्ण आचार्य÷रासस