मंसिर १०, २०८० आइतबार

दमौली, १० मङ्सिरः तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस