मंसिर १०, २०८० आइतबार

जाजरकोट, १० मङ्सिरः अस्थायी संरचना निर्माण नहुन्जेल त्रिपालमा बसेका भेरी नगरपालिका–१ मैदेका भूकम्प पीडित । चिसो बढेकाले त्रिपालमा बसेका अधिकांश ज्येष्ठ नागरिक र बालबालिका बिरामी पर्न थालेका छन्। तस्बिरः हेमन्त केसी ÷रासस