मंसिर ११, २०८० सोमबार

म्याग्दी, ११ मङ्सिर ः म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिर । पाँच सय वर्ष पुरानो शिखर शैलीको यो मन्दिरमा पूजा आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ । तस्बिरः सन्तोष गौतम÷रासस