मंसिर ११, २०८० सोमबार

दमौली, ११ मङ्सिरः तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा व्यावसायिक रुपमा गरिएको अङ्गुरखेती । गत वर्षदेखि यहॉ ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरिएको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस