मंसिर ११, २०८० सोमबार
सुनसरी, ११ मङ्सिरः सुनसरीको इनरुवास्थित टेम्पो स्टेन्ड–अस्पताल रोडमा कालोपत्रे गरिँदै । रु एक करोड ७१ लाख ५० हजारको लागतमा बन्दै गरेको सडक निकिता एन्ड राज कन्स्ट्रक्सनले ठेक्का पाएको हो । तस्बिर ः नवीन गड्तौला÷रासस
माघ २३, २०८१ बुधबार