मंसिर १२, २०८० मंगलबार

जाजरकोट, १२ मङ्सिर ः कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित खुल्लामञ्चमा स्टोर गरेर राख्दै गरेका विद्युतका पोल । विद्युत प्राद्यिकरणको आफ्नो स्टोरमा सामान नअटेपछि खुल्ला मञ्चमा पोलहरु राख्न सुरु हुँदै । तस्बिर ः हेमन्त केसी÷रासस