मंसिर १३, २०८० बुधबार

जाजरकोट , १३ मङ्सिरः नलगाड नगरपालिका –६ गर्छीनाका जाजरकोट भूकम्पपीडितलाई स्वास्थ्य परीक्षणसँगै औषधि उपलब्ध गराइँदै । तस्बिरः हेमन्त केसी / रासस