मंसिर १३, २०८० बुधबार

फुङ्लिङ, १३ मङ्सिरः ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित फुरुम्बु गाउँमा अल्लोको कपडा बुन्न सिक्दै उद्यमी महिला ।  स्थानीय कच्चा पदर्थको प्रयोगबाट आयस्रोत बढाउँनका लागि अहिले यस क्षेत्रमा हिमाली संरक्षण मञ्चको आयोजना,वडा कार्यालयको समन्वय र रेड पाण्डा नेटवर्क,फुङ्लिङ नगरपालिका,घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा  दुई महिने प्रशोधन तथा कपडा उत्पादन  तालिम सञ्चालन हुँदै आएको छ  । तस्बिरः दिलकुमार लिम्बू / रासस