मंसिर १३, २०८० बुधबार

सुर्खेत, १३ मङ्सिरः सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मटेलामा सुरु भएको ठाँटी मेलामा सिंगारु नाच प्रस्तुत गर्दै स्थानीय कलाकार । आजदेखि सुरु भएको मेला मङ्सिर १५ सम्म लाग्ने छ । तस्बिरः सुरेश आचार्य÷रासस

No description available.

No description available.