दाङ, १३ मङ्सिर ः दाङको घोराही उपमहानगरपालिका– १४ स्थित युनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोबाट निर्मित सामग्री सिलाउन सिक्दै महिला । उद्योगमा अल्लोको कपडा सिलाइकटाइ प्रशिक्षण दिनुको साथै तयारी पोशाक बिक्री गर्ने गर्दछन् । तस्बिरः कुलदीप न्यौपाने÷रासस