मंसिर १५, २०८० शुक्रबार
काठमाडौं– नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् ।
आजको खेलमा वीरगञ्ज युनाइटेड र चितवन फुटबल क्लबकाबीचमा प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
चैत ११, २०८२ बुधबार