मंसिर २१, २०८० बिहिबार

फुङ्लिङ, २१ मङ्सिरः ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भक्तजनले चढाएका सुनचाँदीका गरगहना । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीहरुद्वारा विकास समितिको कार्यालयमा अन्य धातु र सुन छुट्याएर राखिएको हो । तस्बिरः दिलकुमार लिम्बू / रासस